नियम ११
पूरक शिकार अनुज्ञापत्र
सामान्य शिकार अनुज्ञापत्र प्राप्त व्यक्तिलाई सो अनुज्ञापत्रमा तोकिएको ठाउँ र म्यादभित्र शिकार गर्ने गरी अनुसूची(१ बमोजिम लाग्ने दस्तुर बुझाएमा देहायका वन्यजन्तु देहाय बमोजिमको संख्यामा शिकार गर्न पूरक शिकार अनुज्ञापत्र दिन सकिनेछस्(१ वन्यजन्तुको नाम शिकार गर्न पाइने प्रत्येक वन्यजन्तुको अधिकतम संख्याः
(क) नाउर ( २
(ख) जरायो ( १
(ग) चितुवा ( १
(घ) भालु ९हिमालयन बियर० ( १
(ङ) भालु ९स्थल बियर० ( १
(च) थार ( १
(छ) झारल ( १
(९ज) घोरल ( १
(झ) चित्तल ( २
(ञ) बनेल ( २